कांग्रेस युवा नेता तथा समाजसेवीद्वारा मन्दिर निर्माणका लागि सहयाेग

काभ्रे । नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवि रंजिव श्रेष्ठले धुलिखेल देविटार-१ मा अबस्थित कालीदेवी मन्दिर निर्माणको लागी रु २५ हजार सहयाेग गरेका छन् । श्रेष्ठले रकम नेपाली कांग्रेस धुलिखेल-१ वडा सभापति सन्त लामालाई हस्तान्तरण गरेका छन् । श्रेष्ठले सामाजिक,

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal