वेस्ट माउन्टेन टुरिजम अवार्डबाट लाक्पा फुटी शेर्पा सम्मानित

काठमाडौं। दुबई र वल्र्ड वाईड मिडिया नेटवर्कको आयोजनामा दोश्रो ग्लोबल इन्टरनेशनल २०२१ अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त अवार्ड कार्यक्रममा प्रयटन व्यावसायि लाक्पा फुटी शेर्पा वेस्ट माउन्टेन टुरिजम अवार्डबाट सम्मानित भएकी छिन् । दुबईस्थित ग्राण्ड होटलमा आयोजित अवार्ड कार्यक्रममा

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal