काँग्रेस महाधिवेशन : काभ्रेको प्रनिनिधि सभा एक बाट सदस्यता शुल्क र फारम जिल्लामा अझै आएन

काभ्रे । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बाँकी २० जिल्लामा असोज ५ गते वडा अधिवेशनको मिति तोकिदा सम्म काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ बाट जिल्लामा आउनुपर्ने सदस्यता फारम र शुल्क अहिले सम्म प्राप्त नभएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका एक सदस्यले

काभ्रे कांग्रेसको कृयाशिलता विवादकाे नालिबेलि

काभ्रे / नेपाली कांग्रेसको आशन्न १४ आैं महाधिवेशन लाई लिएर भएकाे कृयाशिल विवादले अझै पनि समयमै महाधिवेशन हुन्छ कि हुन्न भन्ने अन्याेल कायमै छ । पटक पटककाे कृयाशिल विवाद मिलाउने प्रयास काभ्रे जिल्लाकाे कांग्रेस नेतृत्वले गर्न खाेजेपनि अर्काे पक्षकाे उल्झनले

बाँस्कोटाले भ्रम फैलाए हामी एमाले प्रवेश गरेका छैनौ, काँग्रेस मै छौँ

काभ्रे / नेपाली काँग्रेस मण्डन दउपुर नगरपालिकाले वडा न ११ जैसीथोकका नेपाली काँग्रेस कार्यकर्ताहरुले आफूहरु काँग्रेस मै रहेको बताएका छन । आइतबार नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो घर लोकनथलीमा बोलाएर निवासमा स्वागत छ भन्दै टिकाखादा लगाएको फोटोलाई काँग्रेस छाडेर

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal