काभ्रे काँग्रेसमा लामाको पल्लाभारी

काभ्रे / नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत काभ्रेमा नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । १३ वटा स्थानिय निकायमा गाउँ तथा नगर अधिवेशनबाट अधिकांश गाउँ तथा नगरमा नयाँ अनुहार नेतृत्वमा आएका छन् । गाउँ तथा नगर अधिवेशनबाट काभ्रे काँग्रेसमा

काँग्रेस महाधिवेशन : काभ्रेको प्रनिनिधि सभा एक बाट सदस्यता शुल्क र फारम जिल्लामा अझै आएन

काभ्रे । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा बाँकी २० जिल्लामा असोज ५ गते वडा अधिवेशनको मिति तोकिदा सम्म काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ बाट जिल्लामा आउनुपर्ने सदस्यता फारम र शुल्क अहिले सम्म प्राप्त नभएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिका एक सदस्यले

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal