फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक


बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज वर्जत्यले निर्देशन गर्नुभएको फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र समेटिएको छ ।

फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा अभिनय देख्न सकिन्छ । फिल्ममा भारतदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा समावेश गरिएको छ ।


प्रकाशित : २०७९ कार्तिक २, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित