वडा तहकाे महाधिवेशनकाे मिती सारेकाेमा जिल्ला सभापतिहरुकाे ध्यानाकर्षण

काठमाण्डौंमा उपलब्ध जिल्ला सभापति एवं महासमिति सदस्यहरुको तर्फबाट जारीप्रेस विज्ञप्ति नेपाली कांग्रेसका लाखौं क्रियाशील सदस्यले ब्यग्र प्रतिक्षा गरेको पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएको खबर प्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ। यसप्रकारको कदमले पार्टीको लोकतान्त्रिक छवीमा असामान्य आघात पुगेको

युवा नेता शाहीले कांग्रेस रूपान्तरणकाे नयाँ प्रस्ताव ल्याउँदै

काठमाडाैं : नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४ अाैं महाधिवेशनमा कांग्रेस रूपान्तरणकाे प्रस्ताव ल्याउने भएका छन् । कांग्रेस महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वकाे दाबी गर्नेहरूकाे सँख्या दिनदिनै थपिइरहेका छन् । शाहीले भने पार्टीभित्र वैचारिक बहसका लागि राजनीतिक प्रस्ताव ल्याउन

नेता हुमागाईले गरे मेलम्चीका बाढिपिडितलाई सहयोग

मेलम्ची / नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख शिब प्रसाद हुमागाईले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भएको क्षतिको अवलोकन पछि राहत सहयोग उपलब्ध गराएका छन् । मंगलबार बेलुका आएको बाढीका कारण मेलम्ची तथा त्यस माथिका क्षेत्रमा बाढिले क्षति पुर्याएको

जनदबाब थेग्न नसकेपछि सरकार पछि हट्याे, कांग्रेस नेता लामा रीहा

काभ्रेपलान्चोक/ नेपाली कांग्रेसका लाेकप्रिय, प्रभावशाली युवा नेता गणेश लामालाई बिना कारण पाेखरामा नियन्त्रण लिएकाे प्रहरीले जनदबाब पछि रिहा गरेकाे छ । रिहाइ पछि नेता लामाले लाेकतन्त्रमा हुने गरेका यस्ता कृयाकलापले आफुलाई जनताकाे सेवामा लाग्न थप उत्साह दिएकाे प्रतिकृया दिएका छन्

कांग्रेस नेता लामाकाे रिहाइकाे माग गर्दै नेविसंघकाे आन्दाेलन, कांग्रेसकाे एउटा पक्ष असहभागी

काभ्रेपलाञ्चाेक / नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गणेश लामाकाे निशर्त रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघ काभ्रेकाे नेतृत्वमा बनेपामा विराेध जुलुस निकालिएकाे छ । पाेखरमा रहेका नेता लामालाई बिहिबार प्रहरीले विना रकारण नियन्त्रणमा लिएकाे थियाे । विराेध जुलुशलाई सम्बनेधन गर्दै

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal