मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित

काठमाडौं– इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ५–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको

प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिता : सिनिपुले उचाल्यो उपाधि

रामेछाप / प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । दोरम्बा २ दोरम्बामा भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले २ गोल गर्दै र अर्गानिक भिलेज नागीलाई हराएको हो ।सेमिफाइलमा सिनिपुले

नेपाली क्रिकेट समर्थक समाजको सचिव मा अधिवक्ता शुभ राज दुलाल

नेपाली क्रिकेटको समर्थकहरुलाई एकत्रित गर्दै क्रिकेट खेलको बिकास र बिस्तारमा समर्थकको तर्फबाट योगदान पुर्याउने उदेश्यले मिति २०७३.०१.२२ गते स्थापित नेपाली क्रिकेट समर्थक समाज ( NCSS ) को पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । आगामी

बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा

काठमाडौं / शारीरिक व्यायाम अर्थात फिटनेस आफैंमा एउटा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश सेन्टर धाउन थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व दिनै बढ्दै छ ।यसैबेला काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको

युरोपियन च्याम्पियन्स लिगको समुह विभाजन

फुटबल क्षेत्रमा निकै महत्वपूर्ण प्रतियोगिताको रुपमा लिइने युरोपियन च्याम्पियन्स लिगको समुह विभाजन भएको छ । युरोप महाद्विपका विभिन्न देशहरुमा सम्पन्न लिग खेलका उत्कृष्ट क्लबहरु बीच वर्षदिनसम्म चल्ने प्रतियोगिताको रुपमा रहेको युरोपियन च्याम्पिन्यस लिगमा ३२ फुटबल क्लब छनौट गरी ८ समुहमा

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal