बस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार, वैदेशिक लगानी भित्र्याउन त्रिपक्षीय अन्तरराष्ट्रिय सम्मेलन गरिने

काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेकाे हाे । आज (बिहीबार) एक कार्यक्रमबीच फोरम विस्तार गर्दै

किन भयो भारतमा पब्जी माथि प्रतिबन्ध ?

भारत र चीन बीच बढिरहेको तनावको कारण भारतले १ सय १८ वटा चिनियाँ एपसँगै हाल विश्वमाझ लोकप्रिय पब्जी गेम एपमाथि समेत प्रतिबन्ध लगाएको छ । गल्वान भ्यालीमा भएको २० भारतीय सेनाको मृत्युको विषयलाई लिएर बढेको तनावले चीन र भारतबीच सिमा

टिकटकको प्रमुख कार्यकारी मेयरको राजिनामा

भदौ ११ । अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले टिकटक भिडियो सेरिङ्ग एप्लिकेशनका संस्थापक चिनियाँ कम्पनी बाइटडान्स र म्यासेजिङ्ग एप्लिकेशन विच्याटमाथि प्रतिबन्ध लगाउने चेतावती दिए लगत्तै टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजिनामा दिनुभएको छ । गत अगष्ट महिनाको ६ तारिखमा राष्ट्रपति ट्रम्पले

इराकमा नेपाली अलपत्र उद्धारको माग गर्दै कुवेतमा रहेको दुतावासमा निवेदन

इराक/ बैदेशिक रोजगारीको लागि इराक पुगेका नेपालीहरुले नेपाल सरकार समक्ष उद्धारको माग गरेका छन् । इराकको कुर्दिकिस्तान लगायतमा कार्यरत रहेका नेपालीहरु अलपत्र परेको भन्दै उद्धारको माग गरेका हुन् । उनीहरुले कुवेत स्थित दुतावासमा उद्धारको लागि निवेदननै दिएका छन् । कोरोना

भारतमा कोरोनाबाट संक्रमितको संख्या नौ हजार नाघ्यो तीन सयभन्दा बढीको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या नौ हजार एक सय ५२ पुगेको छ । त्यस्तै यो भाइरसबाट

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal