तीनकुने भवन आगलागीमा परेर एभिन्युज टेलिभिजनका पत्रकारको मृत्यु


काठमाडौं। तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।सो आगलागी पछि उनी सम्पर्क विहिन भएका थिए।


प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित