राजावादीद्वारा कोटेश्वोरको भाटभटीनि र नेकपा एस कार्यालय तोडफोड


काठमाडौं ।राजावादी प्रदर्शनकारीले कोटेश्वरको भाटभटेनीमा तोडफोड गरेका छन् । समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा आगजनीसमेत गरेको छ ।


प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित