बोलाइयो सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान भएको छ ।बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख नजिर मियाँले जेठ ११ गते बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


प्रकाशित : २०८२ जेष्ठ ३, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित