पत्रकार रिजालको ‘शकुन्तला ‘ प्रकाशित


काठमाडौं। पत्रकार आचार्य कमल रिजालको पौराणिक उपन्यास ‘शकुन्तला ‘प्रकाशनमा आएको छ ।यो उनको पाँचौं उपन्यास हो । यस कृतिको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्याताभन्दा नितान्त भिन्न किसिमले लेखिएको उपन्यास भएको लेखक रिजालले बताएका छन् ।

उपन्यासले हिन्दुसंस्कार र संस्कृतिभित्र विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न सहयोग गर्ने शिखा बुक्सका पुष्पराज पौडेलले बताएका छन् ।
उपन्यासलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।


प्रकाशित : २०८२ असार २५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित