जाजरकोट-डोल्पा सडक अवरुद्ध


सुर्खेत । जाजरकोटको भिरकुनास्थित जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ ।

आइतबार दिउसो अबिरल बर्षाको कारण जाजरकोटको नलगाड नगरपालिका- १२ भिरकुनास्थित जाजरकोट -डोल्पा सडकमा लेदो सहितको ढुङ्गा माटो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८२ श्रावण १९, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित