डांडापारि चलचित्रकाे गीत सार्वजनिक

काठमाडौं / बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको बरपीपल’को गित सार्बजनिक गरियको छ रुन्छनि मेरो मन बोल को गित बुडा सुब्बा युटुब मार्फत रिलिज गरियको छ । शिव मुखिया को सङीत रहेको गित मा राजेश पायल राई र सत्यकला राई

नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

काठमाडौं/ लोक दोहोरी गायक नवराज ढुंगानको र गायीका रचना रिमालको को स्वरमा लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सीङ÷मास्टरिङ

आमाको सम्झनामा अन्जु पन्तको नयाँ मार्मिक गीत बजारमा

काठमाडौं / प्रमोद पन्तको सङ्गीत र डा. सदानन्द कडेलद्वारा लिखित चर्चित गायिका अन्जु पन्तको आवाज रहेको "निस्वार्थी माया आमाको" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको सो भिडियोको निर्देशन सन्जिब पौडेल र सङ्गीतकार पन्तले

जानुका लामिछाने र प्रताप दास को मस्की मस्की (भिडियो सहित)

नेपाली लोक गीत संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नव गायिका जानुका लामिछाने को नया गीत मस्की मस्की डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि को औपचारिक युटुब च्यानल बाट बजारमा आएको छ।गीतमा शब्द र संगीत

एलिना र भीम बिसीको ‘ऐना हेरी हेरी’

काठमाडौं । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन् । गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न

© 2018 - 2019; All Rights Reserved. Looks Nepal Design and Developed: Webbank Nepal